-
प्रस्थान ३६:३१-३३पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३१ अनि तिनले बबुल काठका डन्डीहरू बनाए, वासस्थानको दक्षिण मोहडाको चौकोसको लागि पाँच वटा,+ ३२ उत्तर मोहडाको चौकोसको लागि पाँच वटा र पश्चिम मोहडा अर्थात् पछाडिको भागको चौकोसको लागि पाँच वटा। ३३ तिनले चौकोसहरूको बीचमा भएको मुन्द्रामा छिराउन एक छेउदेखि अर्को छेउसम्म पुग्ने लामो डन्डी बनाए।
-