प्रेषित ७:३६ पवित्र बाइबल नयाँ संसार अनुवाद ३६ यी मानिसले मिश्रमा, लाल समुद्रमा+ अनि ४० वर्ष निर्जनभूमिमा+ विभिन्न आश्चर्यजनक कार्य अनि चमत्कारहरू गरेर+ तिनीहरूलाई मिश्रबाट निकालेर ल्याए।+
३६ यी मानिसले मिश्रमा, लाल समुद्रमा+ अनि ४० वर्ष निर्जनभूमिमा+ विभिन्न आश्चर्यजनक कार्य अनि चमत्कारहरू गरेर+ तिनीहरूलाई मिश्रबाट निकालेर ल्याए।+