प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • यसैया ५०:४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ४ ब्रह्‍माण्डका मालिक यहोवाले मलाई सिकाउनुभएको छ र मलाई यस्तो बोली* दिनुभएको छ,+

      जसको कारण थाकेकाहरूले स्फूर्ति पाउनेगरि* म जवाफ दिन सक्छु।+

      उहाँ मलाई हरेक बिहान उठाउनुहुन्छ र सिक्ने मानिसले झैँ ध्यान दिन सकूँ भनेर

      मेरो कान खोलिदिनुहुन्छ।+

  • मर्कुस १३:११
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ११ उनीहरूले तिमीहरूलाई पक्रेर अदालत लैजाँदै गर्दा के बोल्ने भनी पहिल्यै चिन्ता नगर। तिमीहरू त्यही बोल, जे तिमीहरूलाई त्यतिखेरै थाह दिइनेछ। किनकि तिमीहरू आफ्नै भरमा होइन तर पवित्र शक्‍तिको मदत पाएर बोल्नेछौ।+

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने