-
प्रस्थान ४०:३४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३४ त्यसपछि भेट हुने पाललाई बादलले छोप्न थाल्यो र वासस्थान यहोवा परमेश्वरको महिमाले भरियो।+
-
-
यहोसु १:१७पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१७ मोसाको एक-एक कुरा मानेझैँ हामी तपाईँको कुरा पनि मान्नेछौँ। तपाईँका परमेश्वर यहोवाले मोसालाई साथ दिनुभएझैँ तपाईँलाई पनि साथ देऊन्।+
-