प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • प्रस्थान ३१:१४, १५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १४ विश्रामदिन* मान्‍नू किनकि यो तिमीहरूका लागि पवित्र हो।+ जसले विश्रामदिनसम्बन्धी नियम मान्दैन, ऊ मारियोस्‌। यो दिन कसैले कुनै किसिमको काम गऱ्‍यो भने त्यस मानिसलाई इस्राएलीहरूको समुदायबाट हटाउनै पर्छ।*+ १५ छ दिनसम्म काम गर्नू तर सातौँ दिन भने विश्रामदिन हो, पूरै आराम गर्ने दिन।+ यो दिनलाई यहोवा परमेश्‍वर पवित्र ठान्‍नुहुन्छ। विश्रामदिनमा कसैले काम गरेमा ऊ मारियोस्‌।

  • गन्ती १५:३२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३२ इस्राएलीहरू निर्जनभूमिमा छँदा एक जना मानिसले विश्रामदिनमा* दाउरा बटुलिरहेको तिनीहरूले देखे।+

  • गन्ती १५:३५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३५ अनि यहोवा परमेश्‍वरले मोसालाई भन्‍नुभयो: “यस मानिसलाई मार्नै पर्छ।+ उसलाई छाउनीबाहिर लगेर सारा समुदायले ढुङ्‌गाले हानेर मारोस्‌।”+

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने