-
लेवी ३:१७पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१७ “‘तिमीहरू जहाँ बसे पनि यो नियम तिमीहरूका पुस्तौँपुस्तासम्म लागू हुनेछ: तिमीहरूले बोसो र रगत खाँदै नखानू।’”+
-
-
१ समुएल १४:३३पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३३ अनि साउललाई यस्तो खबर सुनाइयो: “हेर्नुहोस्! मानिसहरूले रगतैसमेत मासु खाएर यहोवा परमेश्वरविरुद्ध पाप गरिरहेका छन्।”+ तब साउलले भने: “तिमीहरूले घोर पाप गऱ्यौ। अब एउटा ठूलो ढुङ्गा गुडाएर तुरुन्तै यहाँ ल्याओ।”
-