-
व्यवस्था १४:७, ८पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
७ तिमीहरूले उग्राउने तर खुर नचिरिएका जनावरहरूचाहिँ नखानू। जस्तै: उँट, जङ्गली खरायो र भीरखरायो। किनभने यिनीहरू उग्राउँछन् तर यिनीहरूको खुर चिरिएका हुँदैनन्। यिनीहरू तिमीहरूका निम्ति अशुद्ध हुन्।+ ८ तिमीहरूले सुँगुर पनि नखानू किनभने त्यसको खुर चिरिएको हुन्छ तर त्यसले उग्राउँदैन। त्यो तिमीहरूका लागि अशुद्ध हो। तिमीहरूले त्यसको मासु नखानू वा त्यसको सिनु नछुनू।
-