-
लेवी १२:२पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२ “इस्राएलीहरूलाई भन्नू, ‘यदि कुनै स्त्री गर्भवती भई र उसले छोरा जन्माई भने ऊ सात दिनसम्म अशुद्ध रहोस्; महिनावारी भएका दिनहरूमा जस्तै ऊ अशुद्ध रहोस्।+
-
-
लेवी १२:५पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
५ “‘उसले छोरी जन्माई भने ऊ १४ दिनसम्म अशुद्ध रहोस्; महिनावारी भएका दिनहरूमा जस्तै ऊ अशुद्ध रहोस्। रगत बगेको कारण अशुद्ध भएकीले अर्को ६६ दिनसम्म ऊ अशुद्धै रहनेछे।
-