प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • प्रस्थान २२:१८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १८ “तिमीहरूले तन्त्रमन्त्र गर्ने स्त्रीलाई जीवित नराख।+

  • लेवी १९:३१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३१ “‘तिमीहरू भूतप्रेत खेलाउनेहरूकहाँ+ र भावी बताउने व्यक्‍तिहरूकहाँ+ नजानू नत्र त तिमीहरू अशुद्ध हुनेछौ। म तिमीहरूका परमेश्‍वर यहोवा हुँ।

  • लेवी २०:६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ६ “‘यदि कुनै मानिसले भूतप्रेत खेलाउने+ र भावी बताउने व्यक्‍तिहरूको+ पछि लागेर वेश्‍यावृत्ति गऱ्‍यो* भने म उसलाई त्यसै छोड्‌नेछैनँ; म उसलाई इस्राएलीहरूको समुदायबाट हटाउनेछु।*+

  • व्यवस्था १८:१०-१२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
  • प्रकाश २१:८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ८ तर डरपोकहरू, विश्‍वास नगर्नेहरू,+ अशुद्ध र घिनलाग्दा काम गर्नेहरू, हत्या गर्नेहरू,+ अवैध यौनसम्बन्ध* राख्नेहरू,+ तन्त्रमन्त्र गर्नेहरू, मूर्तिपूजा गर्नेहरू र झूट बोल्नेहरू+ सबै आगो र गन्धक दन्कने कुण्डमा फ्याँकिनेछन्‌।+ यसको अर्थ दोस्रो मृत्यु हो।”+

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने