लेवी २७:२६ पवित्र बाइबल नयाँ संसार अनुवाद २६ “‘तर कसैले पनि जनावरहरूको पहिलो सन्तान यहोवा परमेश्वरको निम्ति नचोख्याओस् किनभने गर्भको पहिलो फल उहाँकै हो।+ बहर होस् या भेडाको पाठो, त्यो पहिल्यैदेखि यहोवाकै हो।+
२६ “‘तर कसैले पनि जनावरहरूको पहिलो सन्तान यहोवा परमेश्वरको निम्ति नचोख्याओस् किनभने गर्भको पहिलो फल उहाँकै हो।+ बहर होस् या भेडाको पाठो, त्यो पहिल्यैदेखि यहोवाकै हो।+