गन्ती १:५३ पवित्र बाइबल नयाँ संसार अनुवाद ५३ इस्राएलीहरूको सारा समुदायमाथि मेरो क्रोध नदन्कियोस् भनेर लेवीहरूले चाहिँ साक्षीपाटी राखिएको वासस्थानको चारैतिर आ-आफ्नो पाल टाँगून्+ अनि वासस्थानको हेरचाह गर्ने* जिम्मेवारी लेवीहरूले नै सम्हालून्।”+
५३ इस्राएलीहरूको सारा समुदायमाथि मेरो क्रोध नदन्कियोस् भनेर लेवीहरूले चाहिँ साक्षीपाटी राखिएको वासस्थानको चारैतिर आ-आफ्नो पाल टाँगून्+ अनि वासस्थानको हेरचाह गर्ने* जिम्मेवारी लेवीहरूले नै सम्हालून्।”+