प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • गन्ती १:४५, ४६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४५ सेनामा जान सक्ने २० वर्ष र सोभन्दा माथिका प्रत्येक पुरुषको नाम तिनीहरूको बुबापट्टिको घरानाअनुसार दर्ता गरियो। ४६ नाम दर्ता गरिएकाहरूको जम्मा सङ्‌ख्या ६ लाख ३ हजार ५ सय ५० थियो।+

  • यहुदा ५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ५ हुनत तिमीहरूलाई यी सबै कुरा राम्ररी थाहै छ तैपनि म के सम्झाउन चाहन्छु भने यहोवा* परमेश्‍वरले आफ्ना मानिसहरूलाई मिश्रबाट* उद्धार गरेर ल्याउनुभएपछि+ तिनीहरूमध्ये ज-जसले विश्‍वास देखाएनन्‌, तिनीहरूलाई नाश गर्नुभयो।+

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने