प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • प्रस्थान १६:७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ७ अनि बिहान तिमीहरूले यहोवा परमेश्‍वरको अचम्मको काम देख्नेछौ किनभने तिमीहरूको गनगन उहाँले सुन्‍नुभएको छ। हामी को हौँ र! तिमीहरू किन हामीसित गनगन गर्छौ? तिमीहरूले त वास्तवमा यहोवा परमेश्‍वरसित गनगन गरिरहेका छौ।”

  • गन्ती १४:१०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १० तर सारा समुदायले तिनीहरूलाई ढुङ्‌गाले हानेर मार्ने सल्लाह गऱ्‍यो।+ तब भेट हुने पालमा* सारा इस्राएलीसामु यहोवा परमेश्‍वरको महिमा देखा पऱ्‍यो।+

  • गन्ती १६:१९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १९ मोसा र हारुनको विरोध गर्न कोरहले आफ्ना समर्थकहरूलाई+ भेट हुने पालको प्रवेशद्वारमा जम्मा गरिसकेपछि यहोवा परमेश्‍वरको महिमा पूरै समुदायसामु देखा पऱ्‍यो।+

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने