५० तिमीले लेवीहरूलाई साक्षीपाटी*+ राखिएको वासस्थान,* त्यसका सबै सरसामान र त्यससित सम्बन्धित सबै काममाथि नियुक्त गर्नू।+ तिनीहरूले नै वासस्थान र त्यसका सरसामान बोकून्+ र त्यहाँ सेवा गरून्।+ अनि तिनीहरूले वासस्थानको चारैतिर आ-आफ्नो पाल टाँगून्।+
११ अनि हारुनले यहोवा परमेश्वरसामु ती लेवीहरूलाई इस्राएलीहरूको तर्फबाट डोलाउने भेटीको+ रूपमा अर्पण गरून् र लेवीहरूले यहोवा परमेश्वरको सेवा गर्न थालून्।+