-
यहोसु १३:१पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१३ यहोसु धेरै वृद्ध भइसकेका थिए र तिनले निकै उमेर खाइसकेका थिए।+ त्यसैले यहोवा परमेश्वरले तिनलाई भन्नुभयो: “तिमी धेरै वृद्ध भइसक्यौ र अब धेरै दिन बाँच्नेछैनौ। तर अझ थुप्रै भूभाग कब्जा गर्न बाँकी नै छ।
-
-
१ राजा ९:१९पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१९ साथै सुलेमानले भण्डार गर्ने सबै सहर, रथहरू राख्ने सहरहरू र घोडचढी बस्ने सहरहरू पनि बनाए।+ तिनले यरुसलेम, लेबनान र आफ्नो अधिकारमा पर्ने सबै इलाकामा आफूले चाहेको सबै कुरा बनाए।
-