प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • प्रस्थान १४:२५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २५ उहाँले मिश्रीहरूको रथको पाङ्‌ग्रा फुस्काइदिनुभयो र उनीहरूले रथ गुडाउन सकेनन्‌। उनीहरूले यसो भन्‍न थाले: “भागौँ! हामी यी इस्राएलीहरूको नजिक नजाऔँ किनभने यहोवा तिनीहरूको साथमा हुनुहुन्छ र हामीसित लडिरहनुभएको छ।”+

  • १ समुएल ४:८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ८ अब त हाम्रो बच्ने आशै छैन! यस्तो शक्‍तिशाली देवताको हातबाट हामीलाई कसले बचाउला? यी देवताले नै निर्जनभूमिमा ठूलठूला विपत्ति ल्याएर मिश्रीहरूलाई नाश गरेका थिए।+

  • एज्रा १:२, ३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २ “फारसका राजा कोरेस यसो भन्‍नुहुन्छ, ‘स्वर्गका परमेश्‍वर यहोवाले मलाई पृथ्वीका सबै राज्य दिनुभएको छ+ अनि उहाँको निम्ति यहुदाको यरुसलेममा एउटा भवन बनाउने आदेश पनि दिनुभएको छ।+ ३ तिमीहरूमध्ये जो-जो उहाँका सेवकहरू हौ, तिमीहरू यहुदाको यरुसलेम जाओ; तिमीहरूका परमेश्‍वर तिमीहरूसँग रहून्‌। उहाँ नै साँचो परमेश्‍वर हुनुहुन्छ, जसको भवन यरुसलेममा थियो।* यरुसलेम गएर इस्राएलका परमेश्‍वर यहोवाको भवन पुनर्निर्माण गर।

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने