-
यसैया २६:२१पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२१ किनकि हेर! देशका बासिन्दाहरूसँग तिनीहरूको गल्तीको लेखा लिन
यहोवा आफ्नो ठाउँबाट आउँदै हुनुहुन्छ।
भूमिले आफूमाथि पोखिएको रगत प्रकट गर्नेछ
र आफ्ना मरेकाहरूलाई फेरि कहिल्यै लुकाउनेछैन।”
-
-
यर्मिया २६:१५पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१५ तर याद राख्नुहोस्, मेरो ज्यान लिनुभयो भने तपाईँहरूले आफैमाथि, यस सहरमाथि र यहाँका बासिन्दाहरूमाथि निर्दोष व्यक्तिको रगतको दोष थोपरिरहनुभएको हुनेछ। किनकि वास्तवमा यहोवाले नै मलाई यो कुरा भन्न तपाईँहरूकहाँ पठाउनुभएको हो।”
-