यहोसु ६:२० पवित्र बाइबल नयाँ संसार अनुवाद २० सिङ फुकेको आवाज सुनेपछि योद्धाहरू कराए।+ तिनीहरू लडाइँ गर्न आएका मानिसहरूजस्तो ठूलो स्वरले कराउनेबित्तिकै सहरको पर्खाल गर्ल्यामगुर्लुम ढल्यो।+ त्यसपछि योद्धाहरूले सीधै सहरभित्र पसेर सहर कब्जा गरे।
२० सिङ फुकेको आवाज सुनेपछि योद्धाहरू कराए।+ तिनीहरू लडाइँ गर्न आएका मानिसहरूजस्तो ठूलो स्वरले कराउनेबित्तिकै सहरको पर्खाल गर्ल्यामगुर्लुम ढल्यो।+ त्यसपछि योद्धाहरूले सीधै सहरभित्र पसेर सहर कब्जा गरे।