प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • गन्ती २१:२१-२४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २१ त्यसपछि इस्राएलीहरूले एमोरीहरूका राजा सिहोनलाई यसो भन्‍नू भनेर सन्देशवाहकहरू पठाए:+ २२ “हामीलाई तपाईँको देशको बाटो भएर जान दिनुहोस्‌। हामी तपाईँहरूको खेत वा अङ्‌गुर बगानमा पस्नेछैनौँ अनि कुनै पनि इनारको पानी पिउनेछैनौँ। तपाईँको इलाका पार नगरेसम्म हामी ‘राजाको मार्ग’ हुँदै फटाफट जानेछौँ।”+ २३ तर सिहोनले इस्राएलीहरूलाई आफ्नो इलाकाबाट जान दिएनन्‌। बरु तिनले आफ्ना सेना जम्मा गरे अनि निर्जनभूमिमा इस्राएलीहरूलाई आक्रमण गर्न निस्के। तिनीहरू याहजमा आए र इस्राएलीहरूसित युद्ध गर्न थाले।+ २४ तर इस्राएलीहरूले सिहोनलाई आफ्नो तरबारले हराए+ र अर्नोनदेखि+ याब्बोकसम्मको इलाका+ कब्जा गरे,+ जुन अम्मोनीहरूको देशको नजिकै थियो। तर तिनीहरू याजेरभन्दा+ अगाडि गएनन्‌ किनकि याजेरबाट अम्मोनीहरूको इलाका+ सुरु हुन्थ्यो।

  • व्यवस्था २:३२-३४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३२ जब राजा सिहोन आफ्ना सबै मानिस लिएर हामीसँग युद्ध गर्न याहजमा आए,+ ३३ तब यहोवा परमेश्‍वरले तिनलाई हाम्रो हातमा सुम्पिदिनुभयो। हामीले तिनलाई, तिनका छोराहरूलाई र तिनका सबै मानिसलाई परास्त गऱ्‍यौँ। ३४ त्यसबेला हामीले तिनका सबै सहर कब्जा गऱ्‍यौँ र नाश गऱ्‍यौँ। हामीले पुरुष, स्त्री र केटाकेटी सबैलाई माऱ्‍यौँ; एक जनालाई पनि बाँकी राखेनौँ।+

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने