यहोसु ११:१९ पवित्र बाइबल नयाँ संसार अनुवाद १९ गिबोनका हिव्वीहरूले मात्र इस्राएलीहरूसित शान्ति-सम्झौता गरे, अरू कुनै पनि सहरका बासिन्दाहरूले त्यसो गरेनन्।+ बाँकी सबै इलाका जित्न तिनीहरूले लडाइँ गर्नुपऱ्यो।+
१९ गिबोनका हिव्वीहरूले मात्र इस्राएलीहरूसित शान्ति-सम्झौता गरे, अरू कुनै पनि सहरका बासिन्दाहरूले त्यसो गरेनन्।+ बाँकी सबै इलाका जित्न तिनीहरूले लडाइँ गर्नुपऱ्यो।+