प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • यहोसु १८:११
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ११ पहिलो गोला बिन्यामिनको कुललाई पऱ्‍यो; तिनीहरूको इलाका यहुदा+ र युसुफको इलाकाको+ बीचमा पऱ्‍यो।

  • यहोसु १८:१४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १४ अनि यो सिमाना बेथ-होरोनको अगाडि पर्ने पहाडबाट दक्षिणतिर मोडिन्थ्यो र त्यहाँबाट यहुदाका सन्तानको सहर किर्यथ-बाआल अर्थात्‌ किर्यथ-येरिमसम्म+ पुग्थ्यो। बिन्यामिनको कुलको पश्‍चिमतिरको सिमाना यही हो।

  • १ समुएल ७:१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ७ त्यसैले किर्यथ-येरिमका मानिसहरू यहोवा परमेश्‍वरको सन्दुक* लिन आए अनि लगेर डाँडामा भएको अबिनादाबको घरमा राखे।+ तिनीहरूले अबिनादाबको छोरा एलियाजारलाई यहोवा परमेश्‍वरको सन्दुकको हेरचाह गर्न नियुक्‍त गरे।*

  • १ इतिहास १३:५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ५ तब दाउदले किर्यथ-येरिमबाट साँचो परमेश्‍वरको सन्दुक ल्याउन+ मिश्रको* नदीदेखि* लेबो-हमाथसम्मका* सबै इस्राएलीलाई एक ठाउँमा भेला गरे।+

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने