गन्ती ३०:२ पवित्र बाइबल नयाँ संसार अनुवाद २ यदि कुनै मानिसले यहोवा परमेश्वरसित कुनै भाकल गऱ्यो+ अथवा शपथ खाएर+ कुनै कुरा त्याग गर्ने भाकल गऱ्यो भने उसले आफ्नो वचन पूरा गरोस्।+ उसले जसरी भए पनि आफ्नो भाकल पूरा गर्नै पर्छ।+ व्यवस्था ६:१३ पवित्र बाइबल नयाँ संसार अनुवाद १३ तिमीहरूले यहोवा तिमीहरूका परमेश्वरको डर मान्नू,+ उहाँकै सेवा गर्नू+ अनि उहाँकै नाममा कसम खानू।+
२ यदि कुनै मानिसले यहोवा परमेश्वरसित कुनै भाकल गऱ्यो+ अथवा शपथ खाएर+ कुनै कुरा त्याग गर्ने भाकल गऱ्यो भने उसले आफ्नो वचन पूरा गरोस्।+ उसले जसरी भए पनि आफ्नो भाकल पूरा गर्नै पर्छ।+