४ तिमीले परमेश्वरलाई कुनै भाकल गऱ्यौ भने त्यो पूरा गर्न ढिलो नगर+ किनकि आफ्नो भाकल पूरा नगर्ने मूर्खहरूसित उहाँ प्रसन्न हुनुहुन्न।+ त्यसैले जे भाकल गर्छौ, त्यो पूरा गर।+
६ तिम्रो जिब्रोले तिमीलाई पाप गर्न नलगाओस्।+ अनि स्वर्गदूतसामु* यसो नभन्नू, ‘मैले गलत बोलेछु।’+ आफ्नो बोलीले किन परमेश्वरलाई रिस उठाउँछौ? तिम्रो हातको काम नष्ट गर्न किन उहाँलाई बाध्य पार्छौ?+