-
यहोसु ९:६पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
६ त्यसपछि तिनीहरू गिलगालमा+ इस्राएलीहरूको छाउनीमा यहोसुकहाँ गए अनि यहोसु र इस्राएलका पुरुषहरूलाई यसो भने: “हामी टाढा देशबाट आएका हौँ। बिन्ती! हामीसित शान्ति-सम्झौता गर्नुहोस्।”
-
-
यहोसु ९:१६पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१६ शान्ति-सम्झौता गरेको तेस्रो दिनमा इस्राएलीहरूले तिनीहरू त नजिकै बस्दा रहेछन् भनेर थाह पाए।
-