प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • प्रस्थान १३:१४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १४ “तिमीहरूका छोराहरूले ‘किन यस्तो गर्नुभएको?’ भनी सोधेमा यसो भन्‍नू, ‘किनभने यहोवा परमेश्‍वरले हामीलाई दासत्वको घर—मिश्रबाट आजकै दिन आफ्नो पराक्रमी हातले छुटाएर ल्याउनुभयो।+

  • व्यवस्था ६:२०, २१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २० “भविष्यमा तिमीहरूका छोराहरूले, ‘यहोवा हाम्रा परमेश्‍वरले यी सम्झौटा, नीतिनियम र विधिविधान किन दिनुभयो’ भनेर सोधे भने २१ तिमीहरूले यसो भन्‍नू: ‘हामी मिश्रमा फारोका* दास थियौँ तर यहोवा परमेश्‍वरले आफ्नो पराक्रमी हातले हामीलाई त्यहाँबाट छुटाउनुभयो।

  • भजन ७८:३, ४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ३ जुन हामीले सुनेका र जानेका छौँ

      अनि हाम्रा पुर्खाले हामीलाई सुनाएका थिए।+

       ४ ती कुराहरू हामी तिनीहरूका सन्तानबाट लुकाउनेछैनौँ;

      यहोवाका प्रशंसायोग्य कामहरूबारे र उहाँको शक्‍तिबारे,+

      उहाँले गर्नुभएका अचम्मका कामहरूबारे+

      पछि आउने पुस्तालाई हामी सुनाउनेछौँ।+

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने