प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • न्यायकर्ता ७:२४, २५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २४ गिदोनले एप्रैमको सम्पूर्ण पहाडी इलाकामा सन्देशवाहकहरूमार्फत यस्तो खबर पठाए: “मिद्यानीहरूलाई आक्रमण गर्न तल जाऊ अनि यर्दन नदीको जँघार* र बेथ-बराहसम्मका त्यसका शाखा नदीहरू कब्जा गर।” त्यसैले एप्रैमका सबै मानिसलाई बोलाइयो अनि तिनीहरूले यर्दन नदीको जँघार र बेथ-बराहसम्मका शाखा नदीहरू कब्जा गरे। २५ तिनीहरूले मिद्यानका दुई जना नाइके ओरेब र जिबलाई पनि पक्रे। तिनीहरूले ओरेबलाई+ एउटा ठूलो चट्टानमा मारे र त्यसलाई ओरेबको चट्टान भन्‍ने नाम दिइयो। त्यसैगरि तिनीहरूले जिबलाई अङ्‌गुर पेल्ने कोलमा मारे र त्यसलाई जिबको कोल भन्‍ने नाम दिइयो। तिनीहरूले मिद्यानीहरूलाई खेद्‌न छोडेनन्‌+ अनि तिनीहरूले ओरेब र जिबको टाउको यर्दनको इलाकामा गिदोनकहाँ ल्याए।

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने