-
न्यायकर्ता ८:८, ९पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
८ त्यसपछि तिनी त्यहाँबाट पेनुएल गए र त्यहाँ पनि त्यस्तै बिन्ती गरे। तर पेनुएलका मानिसहरूले पनि सुक्कोथका मानिसहरूले जस्तै जवाफ दिए। ९ त्यसैले पेनुएलका मानिसहरूलाई पनि तिनले भने: “जब म विजयी भएर फर्कन्छु, तब तिमीहरूको यो धरहरा भत्काइदिनेछु।”+
-