भजन ८३:११ पवित्र बाइबल नयाँ संसार अनुवाद ११ तिनीहरूका प्रतिष्ठित मानिसहरूको हालत ओरेब र जिबको+ जस्तै बनाइदिनुहोस्अनि तिनीहरूका शासकहरूको हालत जबह र जल्मुन्नाको+ जस्तै बनाइदिनुहोस्।
११ तिनीहरूका प्रतिष्ठित मानिसहरूको हालत ओरेब र जिबको+ जस्तै बनाइदिनुहोस्अनि तिनीहरूका शासकहरूको हालत जबह र जल्मुन्नाको+ जस्तै बनाइदिनुहोस्।