-
न्यायकर्ता १५:७, ८पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
७ त्यसपछि सिमसोनले पलिस्तियालीहरूलाई भने: “तिमीहरूले किन यस्तो गऱ्यौ? अब म तिमीहरूसित बदला लिएरै छोड्छु।”+ ८ तिनले एकपछि अर्को गर्दै सबैलाई मारे र लासको थुप्रो लगाए। त्यसपछि तिनी तलतिर गएर एतामको पहरामा भएको ओडारमा बस्न थाले।
-