हिब्रू ११:३२ पवित्र बाइबल नयाँ संसार अनुवाद ३२ अझ अरू क-कसको विषयमा भनूँ? किनकि गिदोन,+ बाराक,+ सिमसोन,+ यिप्तह,+ दाउद,+ समुएलका+ साथै अरू भविष्यवक्ताको विषयमा बताउन थालेँ भने मलाई समय पुग्दैन।
३२ अझ अरू क-कसको विषयमा भनूँ? किनकि गिदोन,+ बाराक,+ सिमसोन,+ यिप्तह,+ दाउद,+ समुएलका+ साथै अरू भविष्यवक्ताको विषयमा बताउन थालेँ भने मलाई समय पुग्दैन।