न्यायकर्ता १३:२ पवित्र बाइबल नयाँ संसार अनुवाद २ त्यतिबेला जोराह+ सहरमा दानको+ कुलका एक जना मानिस थिए; तिनको नाम मानोह+ थियो र तिनकी पत्नी बाँझी थिइन्। तिनीहरूको कुनै सन्तान थिएन।+
२ त्यतिबेला जोराह+ सहरमा दानको+ कुलका एक जना मानिस थिए; तिनको नाम मानोह+ थियो र तिनकी पत्नी बाँझी थिइन्। तिनीहरूको कुनै सन्तान थिएन।+