रुथ २:२३ पवित्र बाइबल नयाँ संसार अनुवाद २३ त्यसैले उनले बोअजका दासीहरूसँगै काम गरिन्; जौ र गहुँ काट्न नसिद्धिउन्जेल उनले सिलाबाला बटुलिन्।+ उनले आफ्नी सासूको साथ छोडिनन्।+
२३ त्यसैले उनले बोअजका दासीहरूसँगै काम गरिन्; जौ र गहुँ काट्न नसिद्धिउन्जेल उनले सिलाबाला बटुलिन्।+ उनले आफ्नी सासूको साथ छोडिनन्।+