-
रुथ १:९पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
९ म यहोवा परमेश्वरलाई यही बिन्ती गर्छु कि तिमीहरू दुवैले फेरि विवाह गरेर आ-आफ्ना पतिको घरमा सुरक्षा पाउन सक।”+ त्यसपछि नाओमीले तिनीहरूलाई म्वाइँ खाइन् र तिनीहरू धुरुधुरु रोए।
-