प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • उत्पत्ति २३:१८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १८ अब्राहामको हुने पक्का भयो। किनकि अब्राहामले हित्तीहरू र सहरका मूलढोकामा आएका सबै मानिससामु ती सब किनेका थिए।

  • रुथ ४:४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४ म सबैको अगाडि तपाईँलाई यो कुरा भन्‍न चाहन्छु, ‘सहरका मानिसहरू र नाइकेहरूको अगाडि यो जमिन किन्‍नुहोस्‌।+ यसको पहिलो हकवाला तपाईँ हुनुहुन्छ। त्यसैले तपाईँ किन्‍न चाहनुहुन्छ भने किन्‍नुहोस्‌। तर किन्‍न चाहनुहुन्‍न भने मलाई भन्‍नुहोस्‌। किनकि तपाईँपछिको हकवाला म नै हुँ।’” यो सुनेपछि ती मानिसले भने: “म किन्‍न तयार छु।”+

  • यर्मिया ३२:१२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १२ अनि मेरो ठूलोबुबाका छोरा हानमेल, कागजमा सही गर्ने साक्षीहरू र पहरेदार-चोकमा+ बसिरहेका सबै यहुदीको अगाडि मैले त्यो कागज महसेयाहका नाति, नेरियाहका+ छोरा बारुकलाई दिएँ।+

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने