-
मत्ति १:२-६पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२ अब्राहामबाट इसहाक जन्मिए;+
इसहाकबाट याकुब जन्मिए;+
याकुबबाट यहुदा+ र तिनका दाजुभाइ जन्मिए;
३ यहुदाबाट तामारले पेरेज र जेरहलाई जन्माइन्;+
पेरेजबाट हेस्रोन जन्मिए;+
हेस्रोनबाट राम जन्मिए;+
४ रामबाट अम्मिनादाब जन्मिए;
अम्मिनादाबबाट नहसोन जन्मिए;+
नहसोनबाट साल्मोन जन्मिए;
५ साल्मोनबाट राहाबले बोअजलाई जन्माइन्;+
बोअजबाट रुथले ओबेदलाई जन्माइन्;+
ओबेदबाट यिसै जन्मिए;+
६ यिसैबाट राजा दाउद जन्मिए।+
दाउदबाट उरियाहकी पत्नीले सुलेमानलाई जन्माइन्;+
-