उत्पत्ति ४६:१२ पवित्र बाइबल नयाँ संसार अनुवाद १२ यहुदाका+ छोराहरू एर, ओनान, सेलह,+ पेरेज+ र जेरह।+ तर एर र ओनान कनानमै+ मरिसकेका थिए। पेरेजका छोराहरू हेस्रोन र हामुल।+ गन्ती २६:२१ पवित्र बाइबल नयाँ संसार अनुवाद २१ पेरेजका छोराहरू: हेस्रोनबाट+ हेस्रोनीहरूको घराना; हामुलबाट+ हामुलीहरूको घराना। १ इतिहास २:५ पवित्र बाइबल नयाँ संसार अनुवाद ५ पेरेजका छोराहरू हेस्रोन र हामुल थिए।+
१२ यहुदाका+ छोराहरू एर, ओनान, सेलह,+ पेरेज+ र जेरह।+ तर एर र ओनान कनानमै+ मरिसकेका थिए। पेरेजका छोराहरू हेस्रोन र हामुल।+