प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • १ इतिहास २:९-१५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ९ हेस्रोनका छोराहरू यरहमेल,+ राम+ र केलुबै* थिए।

      १० रामबाट अम्मिनादाब जन्मिए+ र अम्मिनादाबबाट नहसोन जन्मिए।+ नहसोन यहुदाको कुलका कुलनायक थिए। ११ नहसोनबाट साल्मा जन्मिए।+ साल्माबाट बोअज जन्मिए।+ १२ बोअजबाट ओबेद जन्मिए। ओबेदबाट यिसै जन्मिए।+ १३ यिसैका जेठा छोरा एलिआब, माहिला अबिनादाब,+ साहिँला सिमेअ,+ १४ काहिँला नेथनेल, ठाहिँला रद्दै, १५ अन्तरे ओजेम र कान्छा दाउद+ थिए।

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने