-
१ समुएल ५:९पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
९ तिनीहरूले सन्दुकलाई गाथमा पुऱ्याएपछि यहोवा परमेश्वरले त्यस सहरलाई दण्ड दिनुभयो र सहरमा ठूलो त्रास फैलियो। सहरमा भएका सानादेखि ठूला सबै मानिसलाई उहाँले अल्काई रोगले प्रहार गर्नुभयो।+
-