प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • १ समुएल १:१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १ एप्रैमको पहाडी इलाकाको रामाथैम-जोफिममा*+ एल्काना+ नाम गरेका एक जना मानिस बस्थे। तिनी एप्रैमका बासिन्दा थिए।+ तिनी यरोहामका छोरा, एलिहुका नाति, तोहुका पनाति र जुपका खनाति थिए।

  • १ समुएल ८:४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४ केही समयपछि इस्राएलीहरूका सबै नाइके एक ठाउँमा भेला भए अनि रामामा समुएलकहाँ गए।

  • १ समुएल १९:१८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १८ दाउदचाहिँ त्यहाँबाट भागेर रामामा+ समुएलकहाँ पुगिसकेका थिए। अनि साउलले आफूलाई के-कस्तो व्यवहार गरे भनेर उनले समुएललाई बताए। त्यसपछि दाउद र समुएल दुवै त्यहाँबाट निस्के अनि नाइओथमा बस्न थाले।+

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने