१ समुएल ७:१५, १६ पवित्र बाइबल नयाँ संसार अनुवाद १५ समुएलले आफ्नो जीवनभर इस्राएलीहरूको न्यायकर्ता भएर सेवा गरे।+ १६ समुएल हरेक वर्ष बेथेल,+ गिलगाल+ र मिस्पाको+ दौडाहामा निस्कन्थे अनि ती ठाउँहरूमा इस्राएलीहरूको न्याय गर्थे। १ समुएल ११:१४ पवित्र बाइबल नयाँ संसार अनुवाद १४ पछि समुएलले मानिसहरूलाई भने: “आओ, हामी सबै जना गिलगाल जाऔँ+ अनि साउल नै हाम्रा राजा हुन् भनेर फेरि एक चोटि घोषणा गरौँ।”+
१५ समुएलले आफ्नो जीवनभर इस्राएलीहरूको न्यायकर्ता भएर सेवा गरे।+ १६ समुएल हरेक वर्ष बेथेल,+ गिलगाल+ र मिस्पाको+ दौडाहामा निस्कन्थे अनि ती ठाउँहरूमा इस्राएलीहरूको न्याय गर्थे।
१४ पछि समुएलले मानिसहरूलाई भने: “आओ, हामी सबै जना गिलगाल जाऔँ+ अनि साउल नै हाम्रा राजा हुन् भनेर फेरि एक चोटि घोषणा गरौँ।”+