१ समुएल १०:२६, २७ पवित्र बाइबल नयाँ संसार अनुवाद २६ साउल पनि आफ्नो घर गिबाह फर्के र यहोवा परमेश्वरबाट प्रेरणा पाएका केही योद्धा पनि तिनीसँगै गए। २७ तर केही निकम्मा मानिसले यसो भने: “यसले हामीलाई के बचाऊला र!”+ तिनीहरूले साउललाई तुच्छ ठाने र उनलाई केही उपहार दिएनन्।+ तर उनले केही भनेनन्।*
२६ साउल पनि आफ्नो घर गिबाह फर्के र यहोवा परमेश्वरबाट प्रेरणा पाएका केही योद्धा पनि तिनीसँगै गए। २७ तर केही निकम्मा मानिसले यसो भने: “यसले हामीलाई के बचाऊला र!”+ तिनीहरूले साउललाई तुच्छ ठाने र उनलाई केही उपहार दिएनन्।+ तर उनले केही भनेनन्।*