न्यायकर्ता ३:१२ पवित्र बाइबल नयाँ संसार अनुवाद १२ फेरि इस्राएलीहरूले यहोवा परमेश्वरको नजरमा जे खराब थियो, त्यही गर्न थाले।+ त्यसैले यहोवा परमेश्वरले मोआबका राजा+ एग्लोनलाई इस्राएलमाथि जित हासिल गर्न दिनुभयो किनभने तिनीहरूले यहोवा परमेश्वरको नजरमा खराब काम गरे।
१२ फेरि इस्राएलीहरूले यहोवा परमेश्वरको नजरमा जे खराब थियो, त्यही गर्न थाले।+ त्यसैले यहोवा परमेश्वरले मोआबका राजा+ एग्लोनलाई इस्राएलमाथि जित हासिल गर्न दिनुभयो किनभने तिनीहरूले यहोवा परमेश्वरको नजरमा खराब काम गरे।