-
व्यवस्था ३२:३९पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
मार्ने पनि मै हुँ, जीवन दिने पनि मै हुँ।+
-
-
भजन ४९:१५पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१५ तर परमेश्वरले मलाई मृत्युको पन्जाबाट मोल तिरेर छुटाउनुहुनेछ,+
उहाँले मलाई बलियो गरी समाउनुहुनेछ। (सेला)
-
-
युहन्ना ११:२४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२४ मार्थाले उहाँलाई भनिन्: “मलाई थाह छ, अन्तको दिनमा जब मरेकाहरूलाई फेरि जीवित पारिनेछ, तब ऊ ब्युँतनेछ।”+
-
-
१ कोरिन्थी १५:५५पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
५५ “ए मृत्यु, तेरो विजय खोइ? ए मृत्यु, तेरो खील खोइ?”+
-