-
१ समुएल १५:३३पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३३ तर समुएलले भने: “जसरी तिम्रो तरबारले स्त्रीहरूको सन्तान खोस्यो, त्यसरी नै तिम्री आमाको पनि सन्तान खोसिनेछ।” यति भनेर समुएलले अगागलाई गिलगालमा यहोवा परमेश्वरसामु टुक्राटुक्रा पारे।+
-