प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • व्यवस्था १३:१७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १७ विनाशको निम्ति छुट्ट्याइएको* कुनै पनि कुरा तिमीहरूले नलिनू।+ यो कुरा मान्यौ भने यहोवा परमेश्‍वर तिमीहरूसित क्रोधित हुनुहुनेछैन अनि उहाँले तिमीहरूका पुर्खाहरूसित कसम खानुभएझैँ तिमीहरूलाई कृपा देखाउनुहुनेछ, दया गर्नुहुनेछ र तिमीहरूको वृद्धि गर्नुहुनेछ।+

  • १ समुएल १५:९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ९ साउल र तिनका सिपाहीहरूले राजा अगाग, राम्रा-राम्रा भेडाबाख्रा, गाईवस्तु, मोटाघाटा जनावर, थुमा अनि असल-असल चिजबिज सबै बाँकी राखे;+ तिनीहरूले ती नाश गर्न चाहेनन्‌। तर कुनै मोल नभएका र बेकारका चिजबिज भने नाश गरे।

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने