१ समुएल २:२२ पवित्र बाइबल नयाँ संसार अनुवाद २२ एलि साह्रै वृद्ध भइसकेका थिए। आफ्ना छोराहरूले इस्राएलीहरूलाई के-कस्तो व्यवहार गरिरहेका छन् भनेर तिनले सुनेका थिए।+ साथै भेट हुने पालको* प्रवेशद्वारमा सेवा गर्ने स्त्रीहरूसित तिनीहरूले यौनसम्बन्ध राख्छन् भनेर पनि तिनलाई थाह थियो।+
२२ एलि साह्रै वृद्ध भइसकेका थिए। आफ्ना छोराहरूले इस्राएलीहरूलाई के-कस्तो व्यवहार गरिरहेका छन् भनेर तिनले सुनेका थिए।+ साथै भेट हुने पालको* प्रवेशद्वारमा सेवा गर्ने स्त्रीहरूसित तिनीहरूले यौनसम्बन्ध राख्छन् भनेर पनि तिनलाई थाह थियो।+