प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • व्यवस्था ७:२१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २१ तिनीहरूसित नडराओ किनभने यहोवा तिमीहरूका परमेश्‍वर, जो महान्‌ र भययोग्य हुनुहुन्छ,+ उहाँ तिमीहरूका साथमा हुनुहुन्छ।+

  • २ राजा ६:१६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १६ तर एलिसाले भने: “नडराऊ!+ किनकि तिनीहरूसँग भएकाहरूभन्दा हामीसँग भएकाहरू धेरै छन्‌।”+

  • हिब्रू ११:३२-३४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३२ अझ अरू क-कसको विषयमा भनूँ? किनकि गिदोन,+ बाराक,+ सिमसोन,+ यिप्तह,+ दाउद,+ समुएलका+ साथै अरू भविष्यवक्‍ताको विषयमा बताउन थालेँ भने मलाई समय पुग्दैन। ३३ विश्‍वासद्वारै यिनीहरूले राज्यहरूलाई परास्त गरे,+ धार्मिकता* स्थापित गरे, प्रतिज्ञाहरू हासिल गरे,+ सिंहहरूका मुख थुने,+ ३४ आगोको ज्वाला निभाए,+ तरबारको धारबाट बचे,+ कमजोर अवस्थाबाट शक्‍तिशाली बनाइए,+ युद्धमा वीरता देखाए,+ आक्रमण गर्न आएका फौजलाई खेदे।+

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने