१ समुएल १७:१२ पवित्र बाइबल नयाँ संसार अनुवाद १२ दाउद यिसैका+ छोरा थिए। यिसै यहुदाको बेतलेहेम+ अर्थात् एप्राताका+ बासिन्दा थिए। यिसैका आठ जना छोरा+ थिए र साउल राजा हुँदा यिसै बूढो भइसकेका थिए।
१२ दाउद यिसैका+ छोरा थिए। यिसै यहुदाको बेतलेहेम+ अर्थात् एप्राताका+ बासिन्दा थिए। यिसैका आठ जना छोरा+ थिए र साउल राजा हुँदा यिसै बूढो भइसकेका थिए।