-
उत्पत्ति ३९:२पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२ यहोवा परमेश्वर युसुफसित हुनुहुन्थ्यो।+ त्यसैले तिनी हर काममा सफल भए र तिनका मालिकले आफ्नो घरको सबै खटनपटन युसुफकै हातमा सुम्पिदिए।
-
-
१ समुएल १०:७पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
७ यी सबै चिन्ह पूरा भएको देखेपछि आफ्नो जिम्मेवारी पूरा गर्न सकेजति सबै गर्नुहोस्; साँचो परमेश्वरले तपाईँलाई साथ दिनुहुनेछ।
-