प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • १ समुएल २१:६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ६ त्यसैले पुजारीले दाउदलाई पवित्र रोटी दिए+ किनभने त्यहाँ भेटीको रोटीबाहेक* अरू रोटी थिएन। त्यो रोटी यहोवा परमेश्‍वरको सामनेबाट हटाइसकिएको थियो र त्यही दिन त्यसको सट्टा ताजा रोटी राखिएको थियो।

  • १ समुएल २१:९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ९ अनि पुजारीले भने: “तपाईँले एलाह बेँसीमा+ मार्नुभएको पलिस्तियाली गोल्यतको तरबार+ यहाँ छ। त्यो तरबार कपडामा बेरेर एपोदको*+ पछाडि राखिएको छ। त्यो लैजान चाहनुहुन्छ भने लैजानुहोस्‌ किनभने यहाँ त्योबाहेक अरू केही छैन।” यो सुनेर दाउदले भने: “त्यो जस्तो तरबार त अर्को कुनै छैन; मलाई त्यही दिनुहोस्‌।”

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने